मुक्तक Get link Facebook X Pinterest Email Other Apps April 18, 2023 तिम्रै घरको छेउमा मेराे घर बसेकाे छ ।दुइटै घर एक बनाउने रहर बसेकाे छ ।।अरू भन्छन् तिमी सहरमा बसेकी छाै ।म भन्छु तिमी छाै र पाे सहर बसेकाे छ ।। Get link Facebook X Pinterest Email Other Apps Comments
Comments
Post a Comment