Posts

मुक्तक

तिम्रै घरको छेउमा मेराे घर बसेकाे छ । दुइटै घर एक बनाउने रहर बसेकाे छ ।। अरू भन्छन् तिमी सहरमा बसेकी छाै । म भन्छु तिमी छाै र पाे सहर बसेकाे छ ।।